सांगीतिक प्रस्तुतिको लागि अमेरिका उडिन् एलिना

सांगीतिक प्रस्तुतिको लागि अमेरिका उडिन् एलिना

काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि गायिका एलिना चौहान अमेरिका उडेकी छन् । ‘अब गाउँछ अमेरिका’ कार्यक्रमको लागि उनले विभिन्न अमेरिकी सहरमा प्रस्तुति दिने तयारी छ । यो कार्यक्रमको लागि गायक बदी पँगेनी र प्रताप दास, गायिका कला लम्साल पनि त्यता जाने तयारीमा छन् । अमेरिका प्रस्थान गर्दैगर्दाको एयरपोर्ट फोटो सार्वजनिक गर्दै एलिनाले यो यात्रालाई आफूले […]

थप पुरा समाचारको लागि
TOP