कप्तान अनिलको अविजित अर्धशतकमा नेपाल रेडको रोमाञ्चक जित
१५ वैशाख, काठमाडौं । नेपाल रेड र नेपाल ब्लु टोलीबीचको एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि नेपाल रेडले रोमाञ्चक जित हासिल गरेको छ । पहिलो खेलमा ४ रनको जित निकालेको नेपाल रेडले मंगलबार १ विकेटको जित निकालेको हो । ब्लुले दिएको २२४ रनको लक्ष्य रेडले ३९ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गरेको हो । […]
थप पुरा समाचारको लागि