‘जय नेपाल फिल्म हल’ पुनः सञ्चालनमा आउने, बोर्डले दियो इजाजत पत्र
काठमाडौं । मुलुकको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक ‘जय नेपाल सिनेमा हल’ पुनः सञ्चालनमा आउने तयारी अघि बढेको छ । लामो समय बन्द रहेको उक्त हलले मंगलबार चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि अनुमतिपत्र प्राप्त गरेको हो । २०२७ सालदेखि सम्बन्धित मन्त्रालयमार्फत नवीकरण हुँदै आएको सो हल काठमाडौंको सिनेमा संस्कृति र दर्शक स्मृतिसँग गहिरो रूपमा […]
थप पुरा समाचारको लागि