यसरी हुँदैछ सिंहदरबारभित्र ग्यालरी बैठक भवनको प्रवलीकरण (तस्वीरहरू)
१५ वैशाख, काठमाडौं । सिंहदरबारभित्र रहेको ग्यालरी बैठक भवनको प्रवलीकरण (रेट्रोफिटिङ) कार्य धामधम भइरहेको छ । प्रेरा निर्माण सेवा प्रालि ललितपुरले भवनको रेट्रोफिटिङ कार्य गरिरहेको हो । ग्यालरी बैठक भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । शहरी विकास मन्त्रालय अन्तर्गत विशेष भवन निर्माण आयोजना कार्यान्वयन कार्यालयले उक्त निर्माण कम्पनीसँग ६ जेठ २०८१ मा सम्झौता […]
थप पुरा समाचारको लागि