दशौं पीएम कप एनभीए भलिबल लिग : पुरुषतर्फ पुलिसको लगातार पाँचाैं जित

दशौं पीएम कप एनभीए भलिबल लिग : पुरुषतर्फ पुलिसको लगातार पाँचाैं जित

१४ वैशाख, काठमाडौं । रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को छैटाैं दिन नेपाल पुलिस क्लबले पुरुषतर्फ लगातार पाँचाैं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको विभागीय डर्बी खेलमा पुलिसले आर्मीलाई ३-१ सेटमा हरायो । लगातार पाँच जितपछि अपराजित पुलिस १५ अंक जोडेर शीर्ष स्थानमा छ । […]

थप पुरा समाचारको लागि
TOP