चिसो भुइँमा सुत्केरी शरीर कटकट खान्छ, भोकले चिच्याउँछन् बच्चा
सरकारको डोजरले थातथलो भत्काएपछि कीर्तिपुरस्थित आश्रमको चिसो भुइँमा आश्रय लिइरहेका सुत्केरी र शिशुहरूको बिचल्ली छ । न पकाएर खुवाउने ठाउँ छ, न त चिसो छल्ने ओढ्ने–ओछ्याउने नै । भिडभाड र उकुसमुकुस हलमा ४ महिनाकी छोरीलाई सेरेल्याक खुवाउँदै गरेकी सविनाको आँसुले राज्यलाई सोधिरहेको छ- 'यो चिसो भुइँमा अझै कति रात काट्नुपर्ने हो ?'
थप पुरा समाचारको लागि