राष्ट्रियस्तरका विकास बैंकको लाभांश क्षमता कति ?

३० साउन, काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार ८ मध्ये एउटा ज्योति विकास बैंक लाभांश दिन नसक्ने स्थितिमा छ । सो बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बाँकी ७ वटा विकास बैंक लाभांश दिन सक्ने हैसियतमा छन् । विकास बैंकले यो पटक […]
थप पुरा समाचारको लागि