‘थाइल्याण्डको यात्रा र २०२५ का शीर्ष थाई ब्रान्ड’ कार्यक्रम हुने

‘थाइल्याण्डको यात्रा र २०२५ का शीर्ष थाई ब्रान्ड’ कार्यक्रम हुने

काठमाडौं । काठमाडौंस्थित थाई दूतावासले ‘थाइल्याण्डको यात्रा र सन् २०२५ का शीर्ष थाई ब्रान्ड’ विषयमा कार्यक्रम गर्ने भएको छ । नयाँ दिल्लीस्थित थाई ट्रेड सेन्टरसँगको सहकार्यमा १३ देखि १५ भदौ (२९ देखि ३१ अगस्ट) सम्म पुल्चोकस्थित द प्लाजामा कार्यक्रम आयोजना हुन लागेको हो । शुक्रबार महाराजगञ्जस्थित थाई दूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत सुवापोङ सिरिसोनेले यसबारे […]

थप पुरा समाचारको लागि
TOP