रहेनन् वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पा

रहेनन् वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पा

काठमाडौं । कला निर्देशक तथा हास्य कलाकार पासाङ टी शेर्पाको निधन भएको छ । कलेजोसम्बन्धी समस्याबाट लामो समयदेखि पीडित शेर्पाको मंगलबार हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जनाए । स्वास्थ्य बिग्रिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । पार्थिव शरीर बौद्धस्थित शेर्पा गुम्बामा राखिएको छ । अन्त्येष्टि […]

थप पुरा समाचारको लागि
TOP