महिला र पुरुषमध्ये कसले छाड्छ धेरै वायु ? कसको बढी दुर्गन्धित ?
महिला हुन् कि पुरुष सबैले पेटमा बनेको ग्यास मलद्वारबाट छाड्नु सामान्य जैविक क्रिया हो । तर यी दुईमध्ये कसले धेरै अपानवायु छाड्छन् होला अनि कसको वायु बढी दुर्गन्धित हुन्छ होला ? एक वैज्ञानिक अध्ययनले यसबारे रोचक खुलासा गरेको छ । वाशिङटन पोस्टले उधृत गरेको एक अनुसन्धान अनुसार पुरुषहरूले बढी मात्रामा वायु निकाल्छन् तर महिलाहरूको वायु […]
थप पुरा समाचारको लागि