लुनाले मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ परियोजना समुदायलाई हस्तान्तरण गरिन्

लुनाले मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ परियोजना समुदायलाई हस्तान्तरण गरिन्

काठमाडौं । मिस नेपाल वर्ल्ड लुना लुइँटेलको ‘मिस वर्ल्ड’ तयारी अन्तिम चरणमा पुगेको छ । उनले मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को प्रोजेक्ट सम्पन्न गर्दै समुदायलाई हस्तान्तरण गरेकी छन् । पर्वतको फलेवासमा सम्पन्न परियोजनालाई उनले स्थानीय महिला समूह, विद्यालय र अस्पताललाई हस्तान्तरण गरिन् । सो अवसरमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक […]

थप पुरा समाचारको लागि
TOP