जलवायु न्यायमा सबैको पहुँच सुनिश्चित गर्न राष्ट्रिय संवादको आह्वान

जलवायु न्यायमा सबैको पहुँच सुनिश्चित गर्न राष्ट्रिय संवादको आह्वान

काठमाडौं । जलवायु परिवर्तनको असरबाटबढी प्रभावित समुदायलाई केन्द्रमा राख्दै जलवायु न्यायमा अपांगता भएका व्यक्तिहरूको समान सहभागिता सुनिश्चित गर्न राष्ट्रिय स्तरको संवाद सम्पन्न भएको छ । सोमबार काठमाडौंमा आयोजित ‘अपांगता समावेशी जलवायु न्याय सम्बन्धी राष्ट्रिय संवाद’ ले जलवायु नीतिदेखि कार्यान्वयनसम्म सबै तहमा समावेशी दृष्टिकोण अपनाउनुपर्ने सशक्त सन्देश दिएको हो । स्विस डिसेबिलिटी एण्ड डेभलपमेन्ट कन्सोर्टियमको आयोजनामा […]

थप पुरा समाचारको लागि
TOP