गरिमा विकास बैंकका ग्राहकले ओम हस्पिटल र कान्तिपुर डेन्टलको सेवामा छुट पाउने

गरिमा विकास बैंकका ग्राहकले ओम हस्पिटल र कान्तिपुर डेन्टलको सेवामा छुट पाउने

१६ वैशाख, काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल एन्ड रिसर्च (केडीसी) सेन्टरका उपचार सेवामा आकर्षक छुट पाउने भएका छन् । छुट सम्बन्धी बैंक र हस्पिटलबीच सम्झौता भएको छ । ओम हस्पिटलको उपचार सेवा अन्तर्गत सीटी स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्रदान हुनेछ […]

थप पुरा समाचारको लागि
TOP