अस्ट्रेलियामा विमान दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

अस्ट्रेलियामा विमान दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । दुर्घटखामा परेर एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको बताइएको छ । दुर्घटनामा घाइते भएका अन्य ११ जनालाई उपचारका लागि अस्पतालमा लगिएको स्थानीय मिडियाले जनाएका छन् । आपतकालीन सेवाले घटना पछि उद्धार र […]

थप पुरा समाचारको लागि
TOP