तीनकुनेबाट भागेर विवादास्पद धर्मगुरुको घरमा पुगेका थिए दुर्गा प्रसाईँ

तीनकुनेबाट भागेर विवादास्पद धर्मगुरुको घरमा पुगेका थिए दुर्गा प्रसाईँ

१६ चैत, काठमाडौं । तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं इमाडोलमा रहेको एक धर्मगुरुको घरमा बसेको पाइएको छ । विवास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा उनी केही समय बसेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, इमाडोलबाट खतिवडालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेर ल्याएको थियो । त्यसक्रममा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP