क्लासिक टेकको इन्टरनेट टीभी अफर : १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्
१६ वैशाख, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले विशेष अफर ल्याएको छ । ‘एक वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्’ नामक यस अफरमा अब ग्राहकले ३०० एमबीपीएस उच्च गतिको इन्टरनेट र आईपी टीभी जडानमा ४ वर्षसम्म आईपीटीभी सेवाका साथै वाइफाइ सिक्स राउटर पनि निःशुल्क पाउने छन् । ‘दैनिकको मात्र ४० रुपैयाँको दरले यो अफर वार्षिक […]
थप पुरा समाचारको लागि