पीएम कप एनभीए भलिबल लिग : लगातार चार खेल जित्दै पुलिस महिलातर्फ फाइनलमा
१६ वैशाख, काठमाडौं । नेपाल पुलिस क्लब रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत महिलातर्फ फाइनल प्रवेश गरेको छ । बुधबार दशरथ रंगशाला कभर्डहलमा भएको विभागीय डर्बीमा नेपाल एपीएफ क्लबविरुद्ध ३-१ मो पुनरागमन जित निकाल्दै पुलिस फाइनल पुगेको हो । पुलिसले एपीएफलाई २१-२५, २५-१९, २९-२७, २५-२१ ले पराजित गरेको हो […]
थप पुरा समाचारको लागि