चाँगुनारायण राष्ट्रिय ट्रेल रन १९ वैशाखमा
१६ वैशाख, काठमाडौं । नेपाल एड्भेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा चाँगुनारायण राष्ट्रिय ट्रेल रन आगामी वैशाख १९ गते शनिबार हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले राष्ट्रिय खेलकुद ऐनअनुसार हरेक वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपर्ने प्रावधान अनुसार यसपटक चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना गर्न […]
थप पुरा समाचारको लागि