संवैधानिक नैतिकताको कसीमा अध्यादेश राज

संवैधानिक नैतिकताको कसीमा अध्यादेश राज

संविधानले अध्यादेशको व्यवस्था प्रशासनिक सहजता वा राजनीतिक स्वार्थ पूरा गर्न होइन, संसद् नभएको बेला आइपर्ने अप्रत्याशित र गम्भीर सङ्कट टार्न अपवादका रूपमा मात्र दिएको हो । तसर्थ, संसद् छलेर शासन चलाउने यो अभिलाषा संवैधानिक नैतिकता र लोकतान्त्रिक मूल्यमान्यताको कसीमा सर्वथा अनुचित छ ।

थप पुरा समाचारको लागि
TOP