हवाई आक्रमणमा हमास गुप्तचर शाखाका वरिष्ठ नेता मारिएको इजरायलको दाबी

हवाई आक्रमणमा हमास गुप्तचर शाखाका वरिष्ठ नेता मारिएको इजरायलको दाबी

उत्तरी गाजामा भएको हवाई आक्रमणमा हमासको गुप्तचर शाखाका एक वरिष्ठ नेता मारिएको इजरायलले दाबी गरेको छ । इजरायली सेना र शिन बेट (इजरायलको सुरक्षा एजेन्सी) ले संयुक्त विज्ञप्ति जारी गरी यस्तो दाबी गरेका हुन् । विज्ञप्तिमा भनिए अनुसार मारिनेमा गुप्तचर इकाइका अपरेशन प्रमुख इयाद अहमद अब्दुल रहमान शम्बारी रहेका छन् । ‘इयाद अब्दुल रहमान शम्बारीले […]

थप पुरा समाचारको लागि
TOP