विकल पौडेल दम्पत्ति विरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर
पौडेल विरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
थप पुरा समाचारको लागि