बागमती सरकारमा नवनियुक्त पाँच मन्त्रीले लिए सपथ

२० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री बानियाँले सरकार गठनकाे १० दिनपछि दाेस्राे चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिए ।
थप पुरा समाचारको लागि