यस्तो छ ललितपुर सिटी र पोखरा थण्डर्सको एनएसएल फाइनल यात्रा

१२ वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधिका लागि शनिबार ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । एनएसएलले च्याम्पियन पाउन अब एक खेल मात्र बाँकी छ र त्यो च्याम्पियन ट्रफीको होडमा अब दुई टिम बाँकी छन् । एउटा साविक विजेता ललितपुर सिटी अर्कोतर्फ पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्स […]
थप पुरा समाचारको लागि