व्यवसायजन्य सुरक्षा र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठान सम्मानित

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठान सम्मानित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालय श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानलाई सम्मान गरेको छ । मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर सातै प्रदेशबाट उत्कृष्ट अभ्यास गर्ने सात वटा प्रतिष्ठानलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा कोशी प्रदेशबाट बुट्टाबारी टि प्रालि विर्तामोड झापा, मधेश प्रदेशबाट डाबर […]

थप पुरा समाचारको लागि
TOP