वित्तीय प्रणालीको सवा १ खर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक
१७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट एक खर्ब २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ९७ दिने अवधिको निक्षेप संकलन उपकरण मार्फत सो रकम खिच्न लागेको हो । बुधबार मात्रै ४९ दिनका लागि ४० अर्ब रुपैयाँ खिचेको केन्द्रीय बैंकले बिहीबार त्यो भन्दा धेरै रकम तथा बढी समय अवधिको निक्षेप संकलन उपकरण […]
थप पुरा समाचारको लागि