विशेष अदालतको ‘सेट’ नै फेरबदल, नयाँ अध्यक्षमा सुदर्शनदेव भट्ट प्रस्तावित

विशेष अदालतको ‘सेट’ नै फेरबदल, नयाँ अध्यक्षमा सुदर्शनदेव भट्ट प्रस्तावित

३० साउन, काठमाडौं । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्न परामर्श दिएको हो । विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई विशेष […]

थप पुरा समाचारको लागि
TOP