काठमाडौंबाट तीन दिनदेखि एक व्यक्ति बेपत्ता
१७ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ बाट एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत घर भइ काठमाडौं बस्दै आएका ६६ वर्षीय उमेश सिंह रहेका छन् । सिंह बेपत्ता भएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी दिए पनि फेला नपरेको उनका छोरा सुजन सिंहले बताएका छन् । परिवारका अनुसार उनी १४ वैशाखबाट घरबाट निस्केका थिए […]
थप पुरा समाचारको लागि