पर्वतारोहण संघको निर्वाचनका लागि फुर गेल्जे शेर्पा समूहको प्यानल घोषणा
३० साउन, काठमाडौं । भदौ पहिलो साता हुने नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनका लागि फुर गेल्जे शेर्पा नेतृत्वको प्यानल सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको शंकर होटलमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्षका प्रत्यासी फुर गेल्जे शेर्पासहित प्यानलकै नाम घोषणा भएको हो । सो अवसरमा उक्त समूहको उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम गर्दै आधिकारिक प्यानल घोषणा गरिएको हो […]
थप पुरा समाचारको लागि