व्याकुल माइलाको आत्मसम्मानमा चोट पुर्याउने काम भएको भन्दै सोबिताको ध्यानाकर्षण

३० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले राष्ट्रिय गानको सर्जक (प्रदीप राई–व्याकुल माइला) मै हुँ’ भन्दै एक व्यक्तिले गरेका क्रियाकलापप्रति सचेत हुन संसदीय समितिसमक्ष आग्रह गरेकी छिन् । शुक्रबार सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्ने क्रममा उनले व्याकुल माइला हुँ भनेर किताबहरू निकाल्ने, प्रपोजलहरू गर्ने र बजेटहरू निकासा पनि […]
थप पुरा समाचारको लागि