लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ३७३८ अंकमा
१७ वैशाख, काठमाडौं । लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ५.७३ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७३८ अंकमा झरेको छ । अघिल्लो दिन २५ तथा मंगलबार पनि २६ अंक घटेको थियो । कारोबार सुरु भएको २२ मिनेटमै नेप्से परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि गिरावट दर सम्हालिएको हो । कारोबार रकम […]
थप पुरा समाचारको लागि