नागरिक सहायता कक्ष स्थापना

नागरिक सहायता कक्ष स्थापना

१७ वैशाख, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरेको छ । गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवाहरू लिन आउने सेवाग्राहीको सुविधा ध्यानमा राख्दै १७ वैशाखदेखि उक्त सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । गाउँ कार्यपालिकाको कार्यालय, रुपनीमा स्थापना गरिएको सहायता कक्षमा सेवाग्राहीलाई आवश्यक परामर्श तथा सहजीकरण […]

थप पुरा समाचारको लागि
TOP