विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालन, तारका गुजुल्टा हटाउने

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालन, तारका गुजुल्टा हटाउने

नेपाल विद्युत प्राधिकरणको सहायक ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा आएको छ । काठमाडौं उपत्यकाको मुख्य समस्याका रूपमा रहेको तारको गुजुल्टो हटाउन कम्पनीले प्राथमिकताका साथ काम गर्ने पनि प्राधिकरणले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP