सन्तोषी पाण्डेको कविता संग्रह ‘सुमेरण’ सार्वजनिक

सन्तोषी पाण्डेको कविता संग्रह ‘सुमेरण’ सार्वजनिक

काठमाडौं । बैंकिङ क्षेत्रमा आबद्ध सन्तोषी पाण्डेको कविता संग्रह ‘सुमेरण’ हालै सार्वजनिक भएको छ । यो उनको पहिलो कृति हो । संग्रहमा समावेश कविताहरूमा आफ्नो अनुभूति, संवेदना र जीवनका विविध पक्ष समेटिएको लेखक पाण्डेले बताइन् । ‘सुमेरण’ भित्र समावेश कविताहरूमा उनले प्रेम, समय, सम्बन्ध तथा आत्मिक भावनाहरूलाई सरल तर गहिरो शैलीमा प्रस्तुत गरेकी छिन् । […]

थप पुरा समाचारको लागि
TOP