ठमेलमा झगडा गर्ने सानुभाइसहित चार जना धरौटीमा रिहा

ठमेलमा झगडा गर्ने सानुभाइसहित चार जना धरौटीमा रिहा

३० साउन, काठमाडौं । ठमेल क्षेत्रमा गुन्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङसहितका चार जना धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । सानुभाइलाई २५ हजार र अन्य तीन जनालाई २० हजार धरौटीमा रिहा गर्न आदेश भएको हो । अन्य […]

थप पुरा समाचारको लागि
TOP