टप एन्ड टी-२० सिरिज : नेपाल एनटी स्ट्राइकसँग पराजित

टप एन्ड टी-२० सिरिज : नेपाल एनटी स्ट्राइकसँग पराजित

३० साउन, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ । नेपाललाई एनटीले ४२ रनले हराएको हो । एनटीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ […]

थप पुरा समाचारको लागि
TOP