नेपाली छोटो फिल्म ‘कलर अफ टी’ ग्रीसको फेस्टिभलमा पुरस्कृत

नेपाली छोटो फिल्म ‘कलर अफ टी’ ग्रीसको फेस्टिभलमा पुरस्कृत

काठमाडौँ । ग्रीसमा आयोजित ‘१२ औं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एन्ड अवाड्र्स’मा नेपाली छोटो फिल्म ‘कलर अफ टी’ पुरस्कृत भएको छ । महोत्सवले वेबसाइटमा आधिकारिक रूपमा पुरस्कृत फिल्मको सूची सार्वजनिक गर्दै लेखेको छ, ‘दोस्रो महोत्सव पुरस्कार राज सरगम (नेपाल)द्वारा लिखित तथा निर्देशित अन्तर्राष्ट्रिय छोटो फिल्म ’कलर अफ टी’लाई जान्छ । १२ औं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव […]

थप पुरा समाचारको लागि
TOP