भूमि विधेयकलाई अन्तिम रुप दिन भन्दै शनिबार संसदीय समितिको बैठक आह्वान

भूमि विधेयकलाई अन्तिम रुप दिन भन्दै शनिबार संसदीय समितिको बैठक आह्वान

३० साउन, काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकको प्रतिवेदनलाई अन्तिम रुप दिन भन्दै शनिबार बस्नेगरी संसदीय समितिको बैठक आह्वान भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले शनिवार बिहान साढे १० बजेका लागि बैठक राखेको छ । जसको कार्यसूचीमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न […]

थप पुरा समाचारको लागि
TOP