आईपीएलमा बेंगलुरुमाथि गुजरातको जित

आईपीएलमा बेंगलुरुमाथि गुजरातको जित

१७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । बिहीबार अहमदाबादमा भएको खेलमा गुजरातले बेंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बेंगलुरुले दिएको १५६ रनको लक्ष्य गुजरातले १५.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान शुभमन गिलले १८ बलमा ४३ रन बनाए भने जस बट्लरले […]

थप पुरा समाचारको लागि
TOP