रोल्पा जिप दुर्घटना : शव आज आफन्तलाई जिम्मा लगाइने
रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले क्षेत्रीका अनुसार आज बिहानैबाट सुरक्षाकर्मीहरु घटनास्थलमा परिचालित भइसकेका छन् । उनका अनुसार आज शव पहिचान गरी आफन्तलाई जिम्मा लगाउने काम सुरु हुनेछ ।
थप पुरा समाचारको लागि