पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको निवेदन सर्वोच्चबाट दरपीठ

पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको निवेदन सर्वोच्चबाट दरपीठ

३० साउन, काठमाडौं । सर्वोच्च अदालत प्रशासनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले फैसला तयार गर्ने र त्यसलाई प्रमाणीकरण गर्ने काम न्यायिक प्रक्रियाको अंग भएको भन्दै त्यस विषयमा पेश भएको निवेदन दरपीठ गरेका हुन् । उनले गरेको आदेशमा भनिएको छ, ‘फैसला तयार […]

थप पुरा समाचारको लागि
TOP