अन्डर डिस्टेन्स एथ्लेटिक्समा ८ खेलाडी विजयी

अन्डर डिस्टेन्स एथ्लेटिक्समा ८ खेलाडी विजयी

३० साउन, काठमाडौं । हिमालयन रनिङ क्लब र भेटेरान धावकहरूको संयुक्त आयोजनामा राष्ट्रिय स्तरको ‘पहिलो अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिप २०८२’ शुक्रबार दशरथ रंगशालामा सम्पन्न भएको छ। करिब दुई दशकपछि यस प्रकारको दौड आयोजना गरिएको हो । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा देशका विभिन्न स्थानबाट करिब १०० जना पुरुष र महिलाले सहभागिता जनाए। […]

थप पुरा समाचारको लागि
TOP