एभरेष्ट महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभी प्रिमियममा हुने

एभरेष्ट महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभी प्रिमियममा हुने

३० साउन, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण अब हिमालय टिभी प्रिमियम मार्फत हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यो प्रतिष्ठित महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हिमालयन टिभीले गर्ने जानकारी दिएको हो । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो […]

थप पुरा समाचारको लागि
TOP