माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

३० साउन, काठमाडौं । गोल्डेनपिक, पिस प्वाइन्ट र विच किडले माफ अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । गोल्डेनपिक सिनियर ब्वाइज, पिस प्वाइन्ट जुनियर ब्वाइज र विच किड सिनियर गर्ल्समा च्याम्पियन बने । म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा धन्यन्टरी फुटसलमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले बेबिलनलाई टाइब्रेकरमा २–० गोलले पराजित गर्‍यो । […]

थप पुरा समाचारको लागि
TOP