गीत गाएर रातारात मिडियामा छाएकी रानू मण्डल, अहिले कहाँ छिन् ?

गीत गाएर रातारात मिडियामा छाएकी रानू मण्डल, अहिले कहाँ छिन् ?

कुरा ५/६ वर्षअघिको हो । पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा उनी आफ्नो गुजाराका लागि लता मंगेशकरका गीतहरू गाउने गर्थिन् । सन् २०१९ मा अतिन्द्र चक्रवर्ती नामक एक युवकले उनको स्वरमा ‘एक प्यार का नगमा है’ गीत रेकर्ड गरेर सामाजिक सञ्जालमा पोस्ट गरिदिए । उनको आवाजमा लता मंगेशकरको जस्तै जादु र सादगीपन देखिएपछि त्यो भिडियो भाइरल […]

थप पुरा समाचारको लागि
TOP