सुकुमवासी बालबालिकाको अधिकार र सुरक्षित भविष्यका लागि सरकार संवेदनशील बन्नुपर्ने माग
१८ वैशाख, काठमाडौं । भूमिहीन तथा सुकुमवासी बस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुनुपर्ने सरोकारवालाले माग गरेका छन् । वैशाख १२ गतेबाट सुरु गरिएको सुकुमवासी बस्ती खाली गर्ने सरकारको कार्यक्रमले बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवतीहरुको अवस्थामा गम्भीर समस्या देखिन थालेको उनीहरूले बताएका छन् । यस विषयमा सरकार संवेदनशील हुनुपर्ने उनीहरूको भनाइ छ । […]
थप पुरा समाचारको लागि