एक वर्षपछि विपुल क्षेत्रीले ल्याए नयाँ गीत ‘ए साथी’ (भिडियो)

३० साउन, काठमाडौं । विपुल क्षेत्रीले एक वर्षको अन्तरालपछि नयाँ गीत ‘ए साथी’ ल्याएका छन् । आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आज शुक्रबारका दिन उनले यो गीत ल्याएका हुन् । गायक क्षेत्रीका अनुसार ‘ए साथी’ आगामी एल्बम ‘प्रवाह’ को पहिलो रिलिज हो । यो गीत बाल्यकालको मित्रताबारे भएको बताइएको छ । कुराकानीजस्तो ढाँचामा लेखिएको यो […]
थप पुरा समाचारको लागि