‘क्लियोपेट्रा अवतार’ मा रविनाले मनाइन् जन्मदिन

‘क्लियोपेट्रा अवतार’ मा रविनाले मनाइन् जन्मदिन

काठमाडौं । सेलिब्रेटी ब्यांकर तथा इन्फ्लुएन्सर रविना देशराज जोशीले ‘एन्सियन्ट इजिप्ट’ थिममा भव्य रूपमा जन्मदिन मनाएकी छन् । कार्यक्रममा उनका पति स्टुअर्ट चपम्यान, छोरा तथा अभिनेता आशिरमान जोशी र अभिनेत्री परमिता राणा सहभागी थिए । सेलिब्रेसनमा सबैजना इजिप्टका राजारानी र दरबारका पात्रजस्तै पहिरनमा देखिए । परमिताले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै लेखेकी छन्, ‘रविना देशराज […]

थप पुरा समाचारको लागि
TOP