श्रमिकलाई ‘राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम’ सार्वजनिक
१८ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम सार्वजनिक गरेको छ । श्रममन्त्री रामजी यादवले १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम औपचारिक शुभारम्भ गरिएको बताए । यो कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य […]
थप पुरा समाचारको लागि