बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दैथिए, दिउँसो बल्खु खोलामा मृत भेटिए
। ‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ सरिताले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’
थप पुरा समाचारको लागि