आख्यानकार शरणलाई भोजपुर प्रतिभा सम्मान र तेजेन्द्रलाई प्रतिभा पुरस्कार

आख्यानकार शरणलाई भोजपुर प्रतिभा सम्मान र तेजेन्द्रलाई प्रतिभा पुरस्कार

१८ वैशाख, सुनसरी । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले आख्यानकार शरण राईलाई भोजपुर प्रतिभा सम्मान र लोक गायक तेजेन्द्र गन्धर्वलाई प्रतिभा पुरस्कार प्रदान गरेको छ । धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयको सभाकक्षमा शुक्रबार आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा राईलाई नगद १५ हजार रुपैयाँसहित ताम्रपत्र दोसल्लासहित प्रतिभा सम्मान र गन्धर्वलाई नगद ३५ हजार रुपैयाँसहित […]

थप पुरा समाचारको लागि
TOP